मीडिया काउन्सिल विधेयकमा सरोकारवालाको सुझाब
मिडिया काउन्सिल विधेयकले मिडिया काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने गरी विधेयक निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सरोकारवालाहरूले मिडिया काउन्सिल विधेयकमा सञ्चार क्षेत्रलाई स्वनियमन र स्वमूल्यांकनको अवधारणामा समेट्नु सकारात्मक पक्ष भएको र यसले काउन्सिललाई जिम्मेवार बनाउने धारणा राखेका हुन् । बैठकमा बोल्दै […]