मौद्रिक नीतिमा हाम्रो सुझाव समावेश नगरिनु अत्यन्त निराशाजनक : नाइमा
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले असन्तुष्टि व्यक्त गरेको छ । मौद्रिक नीति आउनासाथ विज्ञप्ति जारी गर्दै नाइमाले अटोमोबाइल क्षेत्रको सुधारका लागि दिएका महत्वपूर्ण सुझावहरूलाई मौद्रिक नीतिले समेट्न नसकेको भन्दै निराशा व्यक्त गरेको हो । नाइमाले विशेषगरी सवारी कर्जामा ८० प्रतिशतसम्मको कर्जा अनुपात […]