जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी बीमाशुल्क संकलन नेपाल लाइफले गर्यो
चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनासम्म जीवन बिमा कम्पनीहरूले एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणमको तथ्यांकअनुसार जेठ मसान्तसम्म कम्पनीहरूले ३१ अर्ब ९८ करोड २४ लाख रुपैयाँ प्रथम बिमाशुल्क उठाएका छन् । हाल नेपालमा १४ ठुला र तीन लघु गरेर १७ जीवन बिमा कम्पनी […]