अहिलेको सरकारलाई पनि अरुलाई भन्दा ‘नेपोबेबी’ कै संकेत
‘नेपो बेबी’ को चर्को विरोध गर्दै सत्तामा पुगेकाहरूले नियुक्तिमा आफन्त र नातागोता च्याप्ने सिलसिला रोकिएन । जेन-जी आन्दोलनताका नवयुवाहरूले राज्यका निकायमा दलका आसेपासे नियुक्तिको विरोध गर्नुका साथै नेता र उच्चपदस्थ कर्मचारीका सन्तानको विलासी जीवनशैलीलाई उदांगो पार्ने उद्देश्यले ‘नेपो बेबी’ ट्रेण्ड नै चलाए । तर, नयाँहरूले समेत नियुक्तिमा ‘पुरानै पारा’ देखाउन थालेको भेटिएको छ । प्रधानमन्त्रीका […]