नागरिक लगानी कोषद्वारा सञ्चालित उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त आबद्ध
नागरिक लगानी कोषद्वारा सञ्चालित उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त आबद्ध भएको छ । यस अनुसार लघुवित्तमा आबद्ध करिब ६ सय कर्मचारी उक्त योजनामा आबद्ध हुनेछन् । जसमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको यस उपदान तथा पेन्सन योजनामा संगठित संस्था […]