कांग्रेसले थप्ने भयो वरिष्ठ उपसभापतिसहित ५ पदाधिकारी
नेपाली कांग्रेसले एक वरिष्ठ उपसभापतिको पद सिर्जना गरेर ५ जना पदाधिकारीको थप गर्ने भएको छ। महामन्त्री प्रदीप पौडेल नेतृतवको समिति विधान संशोधन समितिको आज बस्ने बैठकले वरिष्ठ उपसभापतिसहित ५ जना पदाधिकारी संख्या थप्ने सिफारिस गर्न लागेको हो। कांग्रेसमा अहिले सभापति एक, उपसभापति २ महामन्त्री २, सहमहामन्त्री ११ जना रहने व्यवस्था छ। विधान संशोधन समितिका सदस्य […]