राष्ट्रिय निकुञ्ज चितवनमा तीन महिना सफारी बन्द
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनाको लागि जीप सफारी बन्द हुने भएको छ । वर्षायाम सुरु भएसँगै निकुञ्ज प्रशासनले असार १५ गतेदेखि सफारी बन्द गर्ने निर्णय गरेको हो । वर्षा र हावाहुरीले रुखहरु ढल्दा सफारी गर्ने सडक अवरुद्ध हुने भएकाले अब दशैँ (असोज)लाई लक्षित गरेर मात्र पुनः सूचारु गर्ने निकुञ्जले जनाएको छ । हाल निकुञ्जमा एउटा […]