५औं दिन ‘लुट्न सके लुट् कान्छा, नेपालमै हो छुट्’
राजसंस्था पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले गणतन्त्र दिवसका दिनदेखि थालेको आन्दोलन आज मंगलबार पाँचौ दिन पुगेको छ । अनिश्चितकालीन आन्दोलनमा होमिएका उनीहरु आज काठमाडौंको सिफलचौरमा भेला भएका हुन् । आजको कार्यक्रममा राजावादी आन्दोलनका शीर्ष नेताहरु पुगेका छैनन् । समर्थकहरु मात्र भेला भएको प्रदर्शनमा लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा, नेपालमै हो छुट्’ गीत घन्काउँदै […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            