‘मोबाइल किट’बाट बनाएर दिइएको थियो उपचाररथ स्थानमै देउवा दम्पतीलाई रातो पासपोर्ट
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको राहदानी (पासपोर्ट) उनीहरू उपचाररत स्थानमै बनाएर प्रदान गरिएको खुलेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको नयाँ राहदानी ३ असोजमा बनाइएको र उपचारका लागि ब्याङ्कक जानेगरी थाइल्यान्डको भिसा समेत लगाइसकेको तथ्य सार्वजनिक भइसकेको […]