धार्मिक सहिष्णुतामै सुरक्षित समाज : प्याब्सन उपाध्यक्ष शर्मा
आजको विश्व परिवेश हेर्दा धर्म र जात केवल व्यक्तिगत आस्थासँग मात्र सीमित नरही कतिपय देशहरूमा द्वन्द्व, विभाजन र अस्थिरताको मुख्य कारण बन्दै गएको देखिन्छ। धर्म र जातकै नाममा विश्वका विभिन्न भागमा लामो समयदेखि संघर्ष चलिरहेको छ र हजारौँ निर्दोष मानिसले ज्यान गुमाउनुपरेको पीडादायी इतिहास हामीसामु छ। यस्ता घटनाले देखाउँछ कि धर्म र पहिचानलाई गलत रूपमा […]