५ कम्युनिस्ट पार्टीहरूको बैठक नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा
विभिन्न ५ कम्युनिस्ट पार्टीहरूको बैठक नेकपा माओवादी केन्द्र को केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा विप्लव का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा मसाल का महासचिव मोहनविक्रम सिंह, र नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी भएका थिए […]