बर्दियामा घडियाल गोहीका नब्बे बच्चा
बर्दिया राष्ट्रिय निकुञ्जमा भएका गोहीले ९० वटा बच्चा कोरलेको छ। प्रजनन केन्द्रभित्र रहेको १२० भन्दा बढी अन्डामध्येबाट घडियाल गोहीले ९० वटा बच्चा कोरलेको हो। घडियाल गोही सफा नदीमा बस्ने र माछा खाने गर्छ । यो गोही मगर गोहीजस्तो जहाँ पायो त्यहीँ जाँदैन भने यसले मानिसलाई आक्रमण गर्दैन। तर, पछिल्लो समयमा भइरहेको नदी प्रदूषण, प्राकृतिक बासस्थानको […]