आज प्रतिनिधिसभाको बैठक बस्दै
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बुधबार अपराह्न १ बजे बैठक तय भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्। त्यसैगरि प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्ने कार्यसूची छ। त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री […]