गृहमन्त्री र स्वास्थ्यमन्त्री सहित देउवा बालुवाटार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार छलफल जारी रहेको र यो भेट नियमित भेटघाटका लागि हो । यसैबीच भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् […]