‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै
पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक सम्बृद्धि र समृद्ध नेपालकालागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस यनियल यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो । यो समिट […]