मञ्जुश्री फाइनान्सको नयाँ केन्द्रीय कार्यालय थापाथलीमा स्थानान्तरण
मञ्जुश्री फाइनान्स लिमिटेडले ग्राहकहरूको साथ, विश्वास र मायाले निरन्तर वृद्धि भइरहेको बताउँदै अब यसको केन्द्रीय कार्यालय थापाथलीस्थित आफ्नो भवनमा मिति १६ भदौ २०८२ (सोमबार) बाट स्थानान्तर हुँदैछ। यस स्थानान्तरणसँगै कम्पनीले सेवा सुविधा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। नयाँ कार्यालय थापाथलीबाट करिब १०० मिटर त्रिपुरेश्वरतिर अगाडि अवस्थित हुनेछ। ग्राहकहरूलाई दिइएको विश्वास निरन्तर रहिरहे भन्ने विश्वास […]