जेन -जीको प्रदर्शनका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित
नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै भोलि हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो । जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ । जेन–जीको प्रदर्शनका कारण आज देशभर १९ जनाको मृत्यु […]