बझाङ स्थित बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने कसले कति पाउँछन् ?
बुंगल हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि प्रथम चरणको सार्वजनिक प्राथमिक सेयर आईपीओ बिक्री खुला गर्ने भएको हो ।कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअनुसार पहिलो चरणमा ८ लाख […]