कहिलेसम्म भर्न मिल्छ बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले हिजोदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता […]