राजनीति हो, खुल्दै जानेछ राजासँगको रहस्य
प्रश्न निर्वाचनपछि कस्तो र कसरी बन्ला क्याबिनेट? चुनाव आउन १ दिन मात्रै बाँकी छ । अर्थात् भोली निर्वाचन । अधिकांश मतदाता कसले मार्ला बाजी भन्दा पनि अबको सरकार कस्तो बन्ला भन्नेतर्फ केन्द्रित हुँदै छन् । विश्लेषकहरूको अनुमान र कतिपय अध्यताको सर्वेक्षणले रास्वपा ठूलो दलका रुपमा संसदमा प्रवेश हुने देखाएको छ । उनीहरूले यस्तो सम्भावना व्यक्त […]