जेन-जी आन्दोलनमा प्रहरीबाट लुटेका २६८ थान हतियार सेनाद्वारा बरामद
काठमाडौँमा भएको जेन-जीको आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियार नेपाली सेनाले बरामद गरेको छ। भदौ २३ र २४ गते काठमाडौँसहित देशभरको प्रदर्शनमा प्रहरी कार्यालय तथा सुरक्षाका लागि खटिएका प्रहरीको साथमा भएको हतियार आन्दोलनकारीले लुटेका थिए। सिन्धुली जिल्लाको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल–१ काठमाडौँस्थित डल्लु ईलाकामा […]