दुबईमा फसेकी बलिउड अभिनेत्री सोनल चौहानद्धारा भारत फर्किन प्रधानमन्त्री मोदीलाई आग्रह
बलिउड अभिनेत्री सोनल चौहान दुबईमा फसेकी छिन्। इरानले हालै दुबईसहित आठ देशहरूमा आक्रमण गरेको थियो। यस अवस्थाका कारण दुबई जाने सबै उडानहरू रद्द गरिएका छन्, जसले गर्दा अभिनेत्री भारत फर्कन सकिनन्। उनले अब भारत फर्कन मद्दतको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपील गरेकी छिन्। ‘जन्नत’ फेम्ड सोनल चौहानले आफ्नो इन्स्टाग्राम स्टोरीमा दुबईमा असुरक्षित महसुस गरिरहेको […]