दाङको देउखुरीमा बस र अटो ठोकिँदा २ जनाको मृत्यु
दाङको देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन्। लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र ०२.००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२(००१ ख ०१११ नम्बरको बस लमही नगरपालिका३ मजगाउँमा आपसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]