एशियन लाइफ इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सिमरामा सम्पन्न
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको छ । साधारण सभाले […]