तीनकुनेमा भएको राजावादी आन्दोलनका चार करोड भन्दा माथि बिमा दाबी
गएको चैत १५ मा राजावादीको हुलदंगामा भएको क्षतिमा करिब ४ करोड २१ लाख रुपैयाँको बिमा दाबी परेको छ । त्यस्तै, असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिमा जेठ २८ गतेसम्म ३ हजार ७१२ वटा आवेदन दाबी० बाट १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार राजावादीको हुलदंगामा […]