कम्बोडियामा नेपाली अलपत्र अवैधकर्तालाई कारबाही
कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको छ । लामो समयदेखि कम्बोडियामा अलपत्र एक पुरुष र एक महिला काठमाडौं आइपुगेका छन् । सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान र कसैको प्रलोभनमा नगर्न पनि दूतावासले आग्रह गरेको छ । भनिएको छ, ‘कसैको प्रलोभनमा […]