ब्रिटिस गोरखाहरुलाई वंशजको आधारमानै नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिस गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताएका छन्। शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने उल्लेख गरे। हिम्मत र शाहस भए ब्रिटिस गोरखा भर्ती बन्द गर्न आग्रह र्दै भट्टराईले संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता […]