कम्युनिस्टरुको एकतापछि पार्टीको नाम के हुने ?
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीचको एकतापछिको ुनाम नेपाली कम्युनिष्ट पार्टीु हुने भएको छ। आज मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको हो । यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लागि सकेको थिएन। ‘नेपाली कम्युनिस्ट पार्टी रहने छ, […]