मन्जुश्री फाईनान्स केन्द्रीय कार्यालयको सेवा थापाथलीस्थित आफ्नै भवनबाट शुरु
मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय का.म.न.पा. ११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका संचालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गर्नु भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने […]