सहकारी ठगी : ८१ वर्षिय कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा
मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा भएका छन्। गुरुङ कसुरदार होइनन् भन्ने अवस्था नदेखिएता पनि ८१ वर्षका जेष्ठ नागरिक रहेको र उनको स्वास्थ्य अवस्था, आरोपित कसुरको अवस्था, कसुरमा उनको संलग्नता र उनलाई हुन सक्ने सजायसमेत विचार गर्दा थुनामै राख्नुपर्ने नदेखिएको भन्दै अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो। यसअघि प्रहरीले गुरुङलाई […]