मुग्लिन-नारायणगढ सडकखण्ड आज रातिदेखि सूचारु हुने
मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो ६० प्रतिशत हटाइएको छ। डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो। कार्यालयका अनुसार पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरि निरन्तर रुपमा काम भैरहेको छ।यसको अलावा दुवैतर्फ १र१ वटा ब्याक हो […]