मेलम्चीका सर्वसाधारणसँग सिँचाईमन्त्री खड्काले छलफल गर्दै
सिन्धुपाल्चोकमा विभिन्न समयमा बाढी पहिरो, भूकम्पबाट पिडित सर्वसाधारणसँग उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सोमबार छलफल तथा अन्तरक्रिया गर्दै हुनुहुन्छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ अन्तर्गतका मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रमा २०७८ असार र त्यसपछि आएको लगातारको बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची, हेलम्बु र इन्द्रावती क्षेत्रको संरक्षण र पुननिर्माणका लागि स्थलगत निरिक्षण गर्नुका साथै छलफल […]