यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज पनि बंगलादेशसँग भिड्दै
भुटानमा जारी साफ १७ वर्षमुनिको यू-१७ महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज बुधबार आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ। खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो। अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। पहिलो खेलमा भारतसँग […]