देश घुम्दै तस्बिर कैद-फोटो फिचर
पूर्वी पहाडको पाँचथर फिदिममा बस्ने व्यक्ति देशभर घुम्दै रमाउने चाहना हुन्छ । ‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका व्यक्ति गिरिराज बाँस्कोटाको हेरौं विभिन्न स्थानका फोटो कैद । उत्तरी बेस क्याम पाङपेमाबाट देखिएको नेपालको दोश्रो र संसारको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल