निर्वाचनको तयारीका लागि आयोगसँग आज छलफल
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा जुटेको छ। यसकै तयारीका आज प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक […]