बिपीको नाम जपेर मात्रै कांग्रेस नसुध्रिँदिने भएकाले नैतिकता व्यवहारमा उतार्नुपर्छ
नेपाली कांग्रेसका वैचारिक तथा अध्ययनशील नेता जीवन परियार संघर्षशील राजनीतिक यात्राका बाबजुद बारम्बार अवसरबाट वञ्चित हुँदै आएका छन् । पारिवारिक पृष्ठभूमि र समुदायप्रतिको पीडाका कारण राजनीतिमा होमिएका उनले दलित भएकै कारण अनेकौँ विभेद र अवसरको अभाव झेल्नुपरेको छ । पार्टीको १४औँ महाधिवेशनमा दलित कोटाबाट सहमहामन्त्री बनेका परियार पछिल्लो समय गगन थापासँग जोडिँदै संस्थापन पक्षमा पुगेका […]