ललितपुर महानगर र ललितपुर चेम्बरको संयुक्ततामा कर सम्बन्धी अन्तरक्रिया
ललितपुर महानगर र ललितपुर चेम्बरको संयुक्त आयोजनामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम ललितपुर महानगरपालिका र ललितपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा स्थानिय र केन्द्रीय राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरको कुपण्डोलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सभापतित्व ग्रहण ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले गर्नुभएको थियो भने प्रमुख अतिथी ललितपुर […]