नेपालको राजस्व संकलन दक्षिण एसियामै सबल
प्रत्येक वर्षको बजेट निर्माणको मुखमा राजस्वको वृद्धिमा सरकारको जोड रहन्छ। थप क्षेत्र खोज्ने र राजस्व संकलन थप बढाउने रणनीतिमा नेपाल सरकार तथा सरोकारवालाहरूको जोड रहन्छ। जतिसुकै जोडबल गरेपनि पछिल्ला केही वर्षदेखि राजस्व संकलनमा अपेक्षित उपलब्धि हात परिरहेको छैन। दरभन्दा दायरा विस्तार गर्ने, प्रशासनिक सरलीकरण गर्नेजस्ता अमूर्त भाषण आएपनि राजस्वमा सुधार देखिएको छैन। विश्व बैंकले गरेको […]