राज्य दोहनमा पूर्व राष्ट्रपतिद्वय नै संलग्न
कानूनी प्रावधान बिना नै पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नै घर हुँदाहुँदै मासिक १ लाख ९२ हजार रुपैयाँ भाडाको घरमा बस्न गृह मन्त्रालयबाट रकम लिइरहेका छन्, साथै मासिक ५० हजार रुपैयाँ भत्ता पनि बुझ्दै आएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छोरीको घरमा बसे पनि सुरक्षाकर्मीका लागि भनेर छुट्टै घरको नाममा मासिक १ लाख रुपैयाँ लिँदै आएकी छन्, । […]