चुरेदोहनले तराई मरुभूमि बन्दै गरेको प्रथम राष्ट्रपति यादवको भनाई
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताउनुभएको छ । मरुभूमीकरण रोक्न समयमै पहल गर्न र चुरे क्षेत्र संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई […]