स्थगित कक्षा १२ को पूरक परीक्षाको असोज ७ र ८ गते हुने
राष्ट्रिय परीक्षा बोर्डले यसअघि स्थगित भएको कक्षा १२ को पूरक परीक्षाको संशोधित तालिका प्रकाशन गरेको छ। बोर्डले २०८२ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८१ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा […]