राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, […]