रास्वपालाई शुभकामना दिँदै योगेश भन्छन् : छिट्टै बन्नुभयो अनि छिट्टै बिग्रँदै हुनुहुन्छ
पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले रास्वपाको स्थापना दिवसमा शुभकामना दिँदै टिप्पणी गरे आज रास्वपाको स्थापना दिवस हो, उहाँहरुलाई एकदमै शुभकामना व्यक्त गर्न चाहान्छु । उहाँहरुले अरु पार्टीमाथि टिप्पणी उठारहनु भएको छ–कांग्रेस बिग्रियो, एमाले बिग्रियो। म उहाँहरुलाई भन्न चाहान्छु–हामी त बन्न पनि समय लाग्यो, बिग्रेछौँ भने पनि समय लाग्छ। तपाईँहरू त छिट्टो बन्नु भयो, छिट्टै […]