नयाँ शक्ति, राष्ट्रिय अभियान र सन्तोष परियारबीच सहमति पत्र सहित
आज राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा छोडेका सचिवालय सदस्य सन्तोष परियार र नेपाल समाजवादी पार्टी नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियानबीच ५ बुँदे सहमति भएको छ। हस्ताक्षर समारोहमा नेसपा नयाँ शक्तिका डा बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मालगायत सहभागी छन्। देशको गम्भीर अर्थ-राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध भएको […]