गर्भनर सुविधाका लागि हतार
नयाँ गभर्नरलाई कार्यकालपछि घर लैजान पाउने सुविधाअन्तर्गत गाडी खरिद प्रक्रिया पनि अगाडि बढाइएको बुझिएको छ । जेठ दोस्रो साता बसेको रास्ट्र बैंक सञ्चालक समिति बैठकमा प्रस्तुत एजेण्डाअन्तर्गत पौने २ करोडको गाडी किन्न लागिएको हो । बैंकले नयाँ कार्यकारी निर्देशकहरूलाई पनि अवकाशपछि घर लैजान पाउने सुविधामा पौने एक करोडसम्मका गाडी खरिद प्रक्रिया अघि बढाएको छ । […]