अग्रगमनका लागि संविधान संशोधन
विसं २०४३ देखि राजनीतिमा संलग्न रेखा शर्मा प्रतिनिधिसभा निर्वाचन २०७९ मा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । उहाँले २०७० सालमा संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा पनि योगदान गर्नुभएको हो । २०७४ सालमा पनि उहाँ प्रतिनिधिसभा सदस्य हुनुभयो । उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मसाल)को विद्यार्थी सङ्गठन र महिला सङ्गठनमा रहेरसमेत काम […]