नेपहपको श्रीपेच सिजन–३ को औपचारिक घोषणा
ग्राउन्डब्रेकिङ र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ आउने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी शोको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो । शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला समेत गरिएको जानकारी गराइएको छ । देशभरका इच्छुकले सिजनको हिस्सा बन्नको लागि आफ्नो प्रस्तुति अनलाइनमार्फत पेश गर्न सक्नेछन् । डिजिटल माध्यमबाट अडिसन लिइने यो […]