चिसापानीमा बस दुर्घटना,९ जना घाइते
दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरमा अर्को बस दुर्घटना, १० जना घाइते कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज सोमबार चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् । ७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान […]