लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी ) नेपालको २३ औं वार्षिक साधारण सभा सम्पन्न
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी )नेपालको २३ औं वार्षिक साधारण सभा सोमबार राजधानीमा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष रत्नाकर पटनायकको अध्यक्षतामा बसेको बार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने […]