नेपालको संविधान : जेन-जीको आवाज कसरी सम्बोधन हुन्छ ?
नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतिक पनि हो । सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै विते । हालैका ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नयाँ ढंगल व्याख्या गर्न थालिएको छ । जसका कारण संविधान लेख्नु मात्र नभइ त्यसको अर्थ जीवित राख्नुलाई […]